झण्डै दोब्बर नगर प्रहरी बनाउँदै काठमाडौं महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले झण्डै दोब्बर संख्यामा नगर प्रहरी थप्ने भएको छ ।
महानगरमा हाल १७० जना नगर प्रहरी रहेकोमा १६४ जना थपेर झण्डै दोब्बर बनाउन लागिएको हो । अब ३३४ जना नगर प्रहरी हुनेछन् ।
यद्यपि, यी सबै नगर प्रहरी करारमा भर्ती गर्ने निर्णय गरिएको काठमाडौं महानगरका सहायक प्रवक्ता महेश काफ्लेले जानकारी दिए ।
काठमाडौंमा फुटपाथ अतिक्रमण बढेकाले त्यसको नियन्त्रणका लागि प्रहरी संख्या दोब्बर बनाउन लागिएको उनले बताए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया