जबर्जस्ती करणी प्रमाणित भए नायक पल शाहलाई १२ वर्ष जेल सजाय
काठमाडौं । नाबालिक छोरीमाथि जबर्जस्ती करणी गरेको भन्दै नायक पल शाहविरुद्ध जाहेरी दिएका छन् । जाहेरीमा लगाइएको आरोप प्रमाणित भए नायक शाहलाई १२ वर्षसम्म जेल सजाय हुने भएको छ ।
मुलुकी अपराध संहितामा १६ वर्ष वा सोह्र वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म जबर्जस्ती करणीमा जेल सजाय हुने उल्लेख छ ।
अपराध संहिता अनुसार मञ्जुरी नलिई कुनै महिलालाई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरकी कुनै बालिकालाई करणी गरेमा जबर्जस्ती करणी मानिनेछ ।
यस अघि १७ वर्षिया गायिका आफैं कास्की प्रहरीमा उजुरी गर्न गएकी थिइन् । तर क्षेत्रकाधिकार तनहुँको परेपछि बुधबार अधिकारीका बाबुले माया प्रेमको नाटक गरी पटकपटक जबर्जस्ती करणी गरेको भन्दै पलविरुद्ध उजुरी दिएका हुन् ।
जबर्जस्ती करणीमा कडा कानुनी सजायकाे व्यवस्था छ ।
यस्तो छ अपराध आचारसंहितमा नाबलिगमाथि र जबर्जस्ती करणीसम्बन्धमा तोकिएको सजाय


समीक्षाका बुवाले पलविरुद्ध दिएको जाहेरीमा के छ ?
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया