एसइईको पुरक परीक्षा तालिका सार्वजनिक
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसइईको पुरक परीक्षाको तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आइतबार सूचना जारी गर्दै परीक्षा आगामी भदौ १२ र १२ गते लिने निर्णय गरेको छ ।
बोर्डका अनुसार परीक्षा बढीमा दुई विषयको दिन सक्ने व्यवस्था छ । ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले भदौ पाँच गतेसम्म आवदेन दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया