सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयँले घटेर ९५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका आइतबार सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन तोलामा ९४ हजार ९०० रुपैयाँ कायम भएको छ ।
आइतबार चाँदी तोलामा १२ सय ३० रुपैयाा निर्धारण भएको थियो भने सोमबार १० रुपैयाँ घटेर १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया