दुई प्रदेशका मुख्यमन्त्रीलाई कोरोना
काठमाडौं । दुईवटा प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण भएको छ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई र वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई कोरोना संक्रमण भएको हो ।
प्रदेशका मुख्यमन्त्री राईसँग उनको सचिवालय सदस्यहरू र श्रीमतीलाई पनि कोरोना संक्रमण भएको छ । पछिल्लो दिनमा नेपालमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया