युक्रेन कब्जा गर्ने योजना छैन : पुटिन
काठमाडौं । युक्रेनविरुद्ध सैन्य कारबाहीको घोषणा गरेको रुसले युक्रेन कब्जाको योजना नरहेको बताएको छ । युक्रेनविरुद्ध युद्ध घोषणा गर्न आयोजित टेलिभिजन सम्बोधनका क्रममा पुटिनले युक्रेनमाथि कब्जा गर्ने कुनै योजना नरहेको बताए ।
‘आफ्नो देश कसले चलाउँछ भन्ने रोज्य युक्रेनी नागरिक स्वतन्त्र छन्,’ टेलिभिजन सम्बोधनका क्रममा पुटिनले भने, ‘युक्रेनमाथि कब्जा गर्ने कुनै योजना छैन ।’
उनले आत्मरक्षाका लागि यो कदम चालेको बताए ।
रुस र युक्रेनको बढ्दो तनावबीच रुसले युक्रेनविरुद्ध सैन्य कारबाहीको घोषणा गरेको छ । रुसको यस्तो घोषणासँगै विश्व तरंगित भएको छ । संयुक्त राष्ट्र संघले तत्काल युद्ध रोकेर शान्तिको मौका दिन अपिल गरेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया