६ लाख घुससहित पर्यटन उपसचिव नेपाल पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई ६ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ ।
पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको आयोगले जनाएको छ ।
मंगलबार नागपोखरीको एक होटेलबाट पक्राउ परेका उनलाई थप अनुसन्धन गरी मुद्दा दायर गर्ने तयारी भइरहेको अख्तियारले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया