सुनको मूल्य बढ्यो, चाँदी स्थिर
काठमाडौं । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापवाल सुन तोलामा ८०० रुपैयाँले बढेर ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुनको मूल्य ९५ हजार ३०० रुपैयाँ कायम थियो । त्यस्तै, आज तेजावी सुन तोलामा ९५ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ ।
बिहीबार चाँदी स्थिर रहि बुधबार कै मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा १२ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया