एमसिसीबारे बोल्न चाहने सांसदलाई ५ मिनेट

काठमाडौं । संसदमा टेबल भएको एमसिसीबारे बोल्न चाहने सांसदलाई ५ मिनेटको समय दिइने भएको छ ।
एमसिसीमाथि सैद्धान्तिक छलफल अघि बढ्ने भएपछि बोल्न चाहने सांसदले पाँच मिनेटको समय पाउने भएका हुन् ।
संसद बैठक सुरू हुँदैछ ।
प्रतिक्रिया