ओमानले टस जितेर ब्याटिङ रोज्यो, फिल्डिङ गर्दै नेपाल
काठमाडौं । अष्ट्रेलियामा आगामी अक्टोबर र नोभेम्बरमा हुने टि–२० विश्वकपमा छनोट हुन नेपाल असफल भएको छ ।
जित्नैपर्ने खेलमा युएईसँग फराकिलो ६८ रनको हार बेहोरेपछि नेपालको दोस्रोपटक विश्वकप खेल्ने सपना सकिएको हो ।
विश्वकप छनोटअन्तर्गत ग्रुप बीमा तीनवटै म्याच जित्दै नेपाल सेमिफाइनमा पुगेको थियो । तर पारम्परिक प्रतिद्धन्द्धी युएईसँग १७६ रन पछ्याउने क्रममा नेपाल १०७ रनमा अल आउट भएको थियो ।
पराजित भएको नेपालले तेस्रो स्थानका लागि फेरि ओमानसँग आज खेल्दैछ ।
यसैबीच, टस जितेर ओमानेले ब्याटिङ रोजेको छ । नेपाललाई फिल्डिङको निम्तो दिएको छ ।
ओमानलाई समूह चरणको पहिलो खेलमा नेपालले ३९ रनले पराजित गरेको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया