महानगरका हरेक समस्या अब आफ्नै व्यक्तिगत जस्तो लाग्न थालिसक्यो : मेयर दाहाल

काठमाडाैं । भरतपर महानगरकी मेयर रेणु दाहालले महानगरभित्रका समस्या आफ्नै व्यक्तिगत जस्तो लाग्न थालेको धारणा राखेकी छन् । सोमबार अनेरास्वियू (क्रान्तिकारी),केन्द्रीय क्याम्पस कमिटी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले आयोजना गरेको विदाई कार्यक्रममा प्रमुख अतिथिका रुपमा निम्तियाएकी मेयर दाहालले यस्तो धारणाा राखेकी हुन ।
मेयरका रुपमा पहिलो कार्यकाल पनि भरतपुरमा कसरि अन्त भन्दा पृथक र राम्रो गर्न सकिएला भन्ने तर्फ आफ्नो प्रयाश केन्द्रित रहेको र त्यसले महानगरभित्र बिकाशका योजनाहरु अघि बढाउन मद्धत गरेको उनले बताइन् ।
सोही कार्यक्रममा अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले कृषि परिषदका लागी बिध्यार्थीहरुको संघर्षमा अफ्नो संगठन साथै रहने प्रतबद्धता ब्यक्त गरेको बिध्यार्थी नेता बिकाश कोइरालाले जाकारी दिए । महासचिव दिपेश पुन सहित उपाध्यक्ष , मदन भट्टराई , केशव रावल सहित नेतहरु सुरजसिंह ठकुरि , अशोक देवकोटा लगायतले ३ महिने बध्यार्थी अभियान र यसका उध्येश्य केन्द्रित प्रशिक्षण दिएको कार्यक्रममा कृषी तथा वन विश्वबध्यालयबाट अध्ययन पुरा गरेका प्रबिधिक बिध्यार्थीहरुलाई बिबिध प्रमाणपत्र सहित बिदाई गरेको कोइरालाले जानकारी दिए ।
ताजा अपडेट
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
-
समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
पोखरीमा डुबेर दुई बालकको मृत्यु
प्रतिक्रिया