सुनको मूल्य ६०० रूपैयाँले उकालो
काठमाडाैं । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ६०० रुपैयाँले बढेर ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंगलबार तेजावी सुन तोलामा ९६ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ भने चाँदी प्रतितोला १२ सय ४० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
यो सोमबारको तुलनामा ३५ रुपैयाँ बढेको हो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया