ओमानलाई लगातार तीन विकेटको झट्का
काठमाडौं । लगातार विकेट गुमाउने क्रममा ओमानले पाँचौ विकेटलगत्तै छैटौं र सातौं विकेट पनि गुमाएको छ । ११.५ ओभरमा जेशन कमसुद २१ रनको स्थितिमा आउट भएका हुन् ।
पाँचौ विकेट आरिफ शेखले लिएका हुन् । १२.६ ओभरमा आयन खान १६ रनको स्थितिमा सागर ढकालको बलमा आउट भएका हुन् । १३.१ ओभरमा सन्दीपको बलमा सन्दीप गौड रन आउट हुन पुगे । दोस्रो ओभरदेखि नै विकेट गुमाउन थालेको ओमानले ७.२ ओभरमा आइपुग्दा १९ रनको स्थितिमा चार विकेट गुमाएको थियो ।
विश्वकपमा छनोट हुन नसकेपछि दुवै टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरेका हुन् ।
समूह चरणमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको थियो ।
ओमानले १४ ओभरमा ५३ रन बनाउँदा सात विकेट गुमाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया