७७४३ पिसिआर परीक्षणमा ३१८ कोरोना संक्रमित, ५६२ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार५०८ जनामा पिसिआर परीक्षण गर्दा १५१ जना र २ हजार २३५ जनामा एन्टिजेन परीक्षण गर्दा १६७ जना गरी कुल ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या पिसिआर परीक्षणमात्रै ९ लाख ७६ हजार ५१२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज ५६२जना कोरोनामुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ९ लाख ५४ हजार९०३ जना पुगेको छ ।
आज कोरोनाबाट थप एक जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट हालसम्म ११ हजार ९३१ जनाले ज्यान गुमाएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ९ हजार ६७८जना रहेका छन् ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया