सुनको मूल्य २०० रुपैयाँले बढ्यो
काठमाडौं । बुधबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर ९७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजावी सुन तोलामा ९६ हजार ६०० रुपैयाँ कायम रहेको छ भने चाँदी तोलामा १२ सय ३० रुपैयाँ निर्धारण गरिएको छ । मंगलबार चाँदी तोलामा १२ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया