एकीकृत समाजवादीको वैठकले गर्यो यी ४ निर्णय
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको बैठकले विभिन्न चार निर्णय गरेको छ ।
केन्द्रीय कार्यालय, काठमाडौंमा बसेको बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको तर्फबाट जारी गर्ने घोषणापत्रको मस्यौदा गर्न उपमहासचिवत्रय प्रकाश ज्वाला, डा. गंगाधर तुलाधर र डा. विजय पौडेललाई जिम्मा दिने निर्णय गरेको छ ।
यस्तै बैठकले अन्य महत्वपूर्ण निर्णयहरूसमेत गरेको डा. बेदुराम भुसालले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्ता छन् चार निर्णय :

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया