१५ घण्टामै तीन लाख बढीले हेरिसके विष्णु माझीको ‘जेलैमा हो जेलैमा’ भाग २ [भिडियोसहित]
काठमाडौं । चर्चित लोक गायिका विष्णु माझीको जेलैमा हो जेलैमा भाग २ को युट्युवमा आएको १५ घण्टामा तीन लाख बढीले हेरेका छन् ।
अघिल्लो वर्षको तीजमा पुतलीको भट्टी भाग १७ अन्तर्गत जेलैमा हो जेलैमा ल्याएकी माझीको जादुयी स्वर रहेको भाग २ आएको हो । यसलाई पुतलीको भट्टी भाग १८ भनिएको छ ।
माझीकै श्रीमान् सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको गीतमा लय पहिलेकै छ । तर शब्द र छायांकन भने फरक छ ।
गीतमा मोडलिंग पनि पुरानै गीतकी ललिता पौडेलले गरेकी छिन् ।
गीत सपना म्युजिक इन्डस्ट्रिजले ल्याएको हो ।
यस्ताे छ नयाँ गीत
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया