रुसी विमान खसालेको युक्रेनको दाबी
काठमाडौं । राजधानी किएभमा प्रवेश गरेको रुसी विमान खसालिदिएको दाबी युक्रेनले गरेको छ ।
युक्रेनका आन्तरिक मामिला मन्त्रीले राजधानी किएभमा शुक्रबार राति रुसी विमान खसालिएको बताएका छन् । विमान सेभेन ए कोशिट्सिआ स्ट्रिटस्थित एक घरनजिकै खसेको हो ।
यसैबीच, ब्रोभेरी नगरस्थित एउटा सैनिक अखडामाथि रुसले क्रुज क्षेप्यास्त्र प्रहार गरेको छ । जसको निशानामा ६ जना मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया