रुसको आक्रमणविरुद्ध स्पेनिस क्लबका समर्थकले गरे युक्रेनी झण्डासहित प्रदर्शन
काठमाडौं । युरोपा लिगअन्तर्गत गएराति रुसी क्लब जेनिट सेन्ट पिटर्सवर्ग र स्पेनिस क्लब रियल बेटिसबीच खेल भयो । सो खेलमा स्पेनिस क्लबका समर्थकले युक्रेनी झण्डासहित प्रदर्शन गरेका छन् ।
रुसले युक्रेनमाथि बिहीबारबाट आक्रमण सुरु गरेको विरोधमा उनीहरूले गएराति भएको खेल दौरान दर्शको रूपमा गएर प्रदर्शन गरेका हुन् ।
यस्तै, गएराति नै युरोपा लिग खेलिरहेका युक्रेनका खेलाडी रुस्लान मालिनोभास्कीले पनि रुसले आफ्नो देशमाथि गरेको आक्रमणको विरोध जनाएका थिए ।
गएराति नै स्पेनिस क्लब बार्सिलोना र नापोलीबीचको खेलपछि दुबै क्लबका खेलाडीले ’युद्ध रोकौं’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।
युक्रेनमाथि रुसी आक्रमणको विरोधमा बार्सिलोना र नापोलीका खेलाडीको प्रदर्शन, भने, ‘युद्ध रोकौं’
रुसको आक्रमणमाथि युक्रेनी खेलाडीको प्रदर्शन : ‘युक्रेनमा युद्ध नगर’
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया