चलचित्र ‘भगवत गीता’ को प्रदर्शन मिति घोषणा
काठमाडौं । झरना थापा निर्देशित चलचित्र भगवत गीताको प्रर्दशन मिति घोषणा गरिएको छ । चलचित्र बैशाख १ अर्थात नयाँ वर्षको दिनदेखि प्रदर्शनमा आउने भएको हाे ।
चलचित्रको मुख्य भूमिकामा सुहना थापालाई देखाइएको छ । सुहनाले ‘ए मेरो हजुर’ बाट चलचित्रमा डेब्यु गरेकी हुन् । उक्त चलचित्रमा सुनिल कुमार थापाको निर्माण सञ्जय लामाको छायांकन तथा साहिल खानको सम्पादन रहेको छ ।
सुहाना इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत प्रर्दशन मिति घोषणा गर्दै भिडियो सार्वजनिक गरिएको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया