सन्दीपले डिजर्ट भाइपर्सबाट युएईको टी–ट्वान्टी लिग खेल्ने
काठमाडौं ।यूएईमा हुन गइरहेको इन्टरनेशनल लिग टी–२० क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने डिजर्ट भाइपर्सबाट खेल्ने भएका छन् । डिजर्ट भाइर्पस लान्सर क्यापिटल स्वामित्वको हो ।
डिजर्ट भाइपर्सले शुक्रबार मात्रै लिगमा प्रतिस्पर्धा गर्ने खेलाडीहरूको नाम सार्वजनिक गरेको छ । जसमा सन्दीपसहित विभिन्न देशका खेलाडी छन् ।
इन्टरनेशनल लिग टी–२० क्रिकेट आगामी जनवरी ६ देखि फेब्रुअरी १२ का लागि तय छ । यो इमिरेट्स क्रिकेट बोर्डको आयोजनामा हुन लागेको पहिलो संस्करण हो । प्रतियोगितामा ६ फ्रेन्चाइज टिमले डबल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया