तोलामा २०० रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । आइतबार स्थिर रहेको सुन सोमबार तोलामा २०० रुपैयाँले घटेर ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाल सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो, महासंघका अनुसार आज तेजावी सुन तोलामा ९४ हजार ८०० रुपैयाँ र चाँदी तोलामा ११ सय ६५ रुपैयाँ निर्धारण गरिएको छ । आइतबारको तुलनामा आज चाँदी तोलामा ५ रुपैयाँ घटेको हो ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया