नेपाललाई सातौं झड्का

काठमाडौं । केन्याविरुद्ध ब्याटिङ गरिरहेको नेपालले सातौं विकेट गुमाएको छ ।
स्तरीय ब्याटिङ गरिहेका आरिफ शेख २५ रन बनाउँदै आउट भएका छन् ।
अहिले करण केसी र कप्तान सन्दीप लामिछाने छन् ।
ताजा अपडेट
-
त्रिशुली नदीमा फसेका दुई जनाको उद्धार
-
रसुवा बाढी : तीन प्रहरीसहित १५ जना बेपत्ता, नौं जनाको उद्धार
-
जापानको सेयर बजारमा गिरावट, ट्रम्पको भन्सार नीतिले लगानीकर्ता सतर्क
-
भोटेकोशीमा आएको बाढीले मितेरी पुल बगायो,रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद
-
आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
प्रतिक्रिया