नेपाललाई केन्याविरुद्ध लगातार दुई सफलता

काठमाडौं । चौथो टी २० खेलमा नेपालले केन्याविरुद्ध नेपालले लगातार २ सफलता प्राप्त गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको केन्याविरुद्ध ६.५ ओभरमा सन्दीप लामिछानले पहिलो विकेट लिएका थिए ।
७ ओभरको अन्तिम बलमा आदिल आलमले १५ बलमा ३ रन मात्रै बनाएर खेलिरहेका एलेक्स ओबान्डालाई करण केसीबाट क्याच गराए ।
८.४ ओभरमा ओधियम्बाे पनि स्टम्पिङ हुन पुगे । ९ ओभरमा केन्याले ३२ रन बनाउँदा ३ विकेट गुमाएकाे छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया