NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

नेपालले गुमायो दोस्रो विकेट

काठमाडौं । अन्तिम तथा पाँचौ खेलमा केन्याविरुद्ध नेपाललले दोस्रो विकेट गुमाएको छ ।

दीपेन्द्रसिंह ऐरी १८ बलमा २२ रन बनाएर आउट भएका हुन् । नेपालले १५ ओभरमा १२५ रन कटाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष