तीजको रहर … [फोटो फिचर]
![तीजको रहर … [फोटो फिचर]](https://nepalwatch.com/wp-content/uploads/2022/08/IMG_0288-1.jpg)
काठमाडौं । आज हरितालिका तीज छ । देशका शिव मन्दिरहरूमा तीजको दिन महिलाहरूको भीड लाग्ने गर्छ ।
महिलाहरू व्रत बसी नाचगान, पूजापाठ गरी तीज मनाउने गर्छन् । पशुपतिनाथ परिसरमा पनि हजारौं महिला भक्तजनहरू उपस्थित भएर नाचगान गरेका छन् ।
प्रतिक्रिया