नेपाललाई लगातार तीन विकेट, सन्दीपको नाममा दुई

काठमाडौं । नेपालविरुद्ध १७६ रनको लक्ष्य पछ्याएको केन्याले लगायतार तीन विकेट गुमाएको छ ।
९.३ ओभरमा दोस्रो विकेट गुमाएको केन्याले १० औं ओभरमा सन्दीप लामिछानेको बलमा १०.१ र १०.४ ओभरमा विकेट गुमाएको हो ।
११ ओभरमा केन्याले चार विकेट क्षतिमा ५६ रन जोडेको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया