नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिने केन्याको संकेत
काठमाडौं । पहिलो एकदिवसीय खेलमा केन्याले नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिने देखिएको छ ।
३९ ओभरको खेल सकिंदा केन्याले १६८ रन बनाएको छ । चार विकेट क्षतिमा १७० रन कटाउँदा क्रिजमा अर्धकशतक बनाएर राकेप र ओबुया खेलिरहेका छन् ।
तीनमध्ये यो पहिलो एकदिवसीय खेल हो ।
टी–२० सिरिजमा भने नेपाल ३–२ ले विजयी भएको थियो । ११ अाेभरकाे खेल बाँकी हुँदा नेपालले चुनाैतीपूर्ण लक्ष्य पाउने देखिएकाे हाे । कम्तिमा २६० रनकाे लक्ष्य नेपालले पाउने देखिएकाे छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया