केन्याविरुद्ध २१९ रनको लक्ष्य पछ्याउँदै नेपाल
काठमाडौं । केन्याविरुद्ध पहिलाे एकदिवसीयमा नेपालले २१९ रनको लक्ष्य पाएको छ । ४० ओभरपछि नेपाली बलर चम्किएपछि केन्या २१८ रनमा रोकिएको थियो ।
४० ओभरसम्म केन्याले १७० रन गुमाउँदा चार विकेट मात्रै गुमाएको थियो । २५० रनमाथि जाने छाँट देखाए पनि ६७ रन बनाएका राकेप पटेल र ६२ रन बनाएका कोलिन्स ओबुयाको विकेट ढलेपछि नेपाल खेलमा हाबी भएको हो ।
तीनमध्ये यो पहिलो एकदिवसीय खेल हो । टी–२० सिरिजमा भने नेपाल ३–२ ले विजयी भएको थियो । ओपनिङ जोडीमा अर्जुन साउद र आशिफ शेख छन् ।
ताजा अपडेट
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो


प्रतिक्रिया