विश्वकप अभ्यास खेलका लागि अर्जेन्टिनाको प्रारम्भिक टोली घोषणा (सूचीसहित)

काठमाडौं । विश्वकपअघिका अभ्यास खेलका लागि अर्जेन्टिना राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले प्रारम्भिक टोली घोषणा गरेका छन् ।
३२ सदस्यीय प्रारम्भिक टोलीमा नियमित कप्तान लियोनल मेसीदेखि लिएर पछिल्लो समय राष्ट्रिय टोलीमा नपर्ने आशंका गरिएका पावलो डिबालासमेत छन् ।
अर्जेन्टिनाले आगामी सेप्टेम्बर २३ र २७ मा दुईवटा मैत्रीपूर्ण खेल खेल्नेछ । होण्डुरस र जमैकाविरुद्ध हुने ती खेलका लागि प्रारम्भिक टोली घोषणा गरिएको हो ।
खेल हुने एक साताअघि अन्तिम टोली घोषणा हुने बताइएको छ ।
हेरौं सूची :
यसकारण फेर्यो मेसीको टोली अर्जेन्टिनाले विश्वकपमा लगाउने अवे जर्सीको रङ !
ताजा अपडेट
-
नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त
-
विपक्षीको अडान कायमै : प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेलाई सारियो
-
पर्वतमा जेठदेखि नै धान र कोदो रोपाइँ
-
राष्ट्रियसभामा पनि गृहमन्त्री लेखकको राजीनामा माग
-
धुलिखेल-खावा सडक : पुनःठेक्कामा जान अर्थको सहमति कुर्दै सडक डिभिजन
प्रतिक्रिया