सुनको मूल्य ८०० रूपैयाँले उकालो
काठमाडौं । बिहीबार सुनको मूल्य ८ सय रूपैयाँले लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार सुनको मूल्य ९३ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै बिहीबार तेजावी सुन प्रतितोला ९३ हजार तीन सय रूपैयाँ कायम भएको छ ।
आज चाँदी तोलामा २५ रूपैयाँ बढेर एक हजार १३५ रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलामा एक हजार ११० रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया