शब्द चित्रमा बेलायतकी महारानी एलिजाबेथको जीवनयात्रा
काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ । चिकित्सकको निगरानीमा रहेकी उनको बिहीबार निधन भएको हो ।
बेलायतको राजदरबार बकिंघम प्यालेसले बिहीबार एक विज्ञप्ति जारी गर्दै महारानी एलिजाबेथको निधन भएको पुष्टि गरेको छ । बेलायतीले उनलाई निकै प्रेम गर्थे । उनको मृत्युले राज संस्थाप्रति प्रेम गर्ने बेलायती स्तब्ध बनेका छन् ।
एजिलाबेथ शासन सत्तामा आउनुमा अनौठो संयोग मिसिएको छ । प्रारम्भमा उनले बेलायतको शासन गर्ने कसैले अनुमान गरेका थिएनन् । राजा एडवार्ड आठौंले सन् १९३६ मा गद्दीत्याग गरेपछि एलिजाबेथका बुवा जोर्ज छैटौं र उनी उत्तराधिकारीका रूपमा आएका थिए ।

बाबुको निधनपछि बेलायतको शासन हातमा लिएकी उनले ७१ वर्ष शासन गरिन् । बेलायतको इतिहासमा सबैभन्दा बढी समय शासन गर्ने व्यक्तिको इतिहास बनाएकी उनको सम्पूर्ण जीवन ताज र जनताको सेवामा समर्पित रह्यो ।
हेरौं उनको बाल्यकालदेखि वृद्धावस्थासम्म झल्काउने उनका केही तस्बिरहरू :















ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया