नेविसंघले त्रिवि समिति विघटन गर्यो
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको समिति विघटन गरेको छ ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले आज विज्ञप्ति जारी गर्दै नेविसंघ त्रिवि समिति विघटन गरिएको बताए ।
उनले अब अधिवेशन गरिने जानकारी दिँदै भनेका छन्, ‘केन्द्रको निर्देशनविना अब नेविसंघ त्रिवि समितिले कुनै पनि विज्ञप्ति निकाल्न पाउने छैन ।’
नेविसंघलाई वैधानिक ढंगले मुर्तरूप दिन यथाशीघ्र केन्द्रीय प्रतिनिधि खटाइने उनले बताएका छन् ।
नेविसंघमा ३२ वर्षे उमेर हद लागेको छ ।

ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया