प्रदेशसभामा लोसपाबाट चलचित्रकर्मी श्रेष्ठ सिफारिस
काठमाडौं । चलचित्रकर्मी करण श्रेष्ठ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को काठमाडौं क्षेत्र नं. १ (ख)बाट प्रत्यक्ष तर्फबाट प्रदेशसभामा उम्मेदवार सिफारिस भएका छन् ।
पाँच वर्षदखि राजनीतिमा सक्रिय रहेका श्रेष्ठ उम्मेदवार बन्ने प्रबल सम्भावना रहेको बताइएको छ ।
उनी लोसपाको बागमती प्रदेशको अध्यक्षसमेत हुन् ।
पछिल्लो समय श्रेष्ठले ‘राजनीतिमा युवा’ अभियान चलाइरहेका छन् ।
१९ वर्षदेखि चलचित्र क्षेत्रमा सक्रिय श्रेष्ठ अहिले रिच इन्टरटेनमेन्ट नामक कम्पनीबाट फिल्म वितरण गर्ने गर्छन् । उनी अभिनेतासँगै चलचित्र निर्माता पनि हुन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया