सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौं । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियरलिगको शीर्ष स्थानमा उक्लेको छ ।
उल्बसलाई ३-० गोल अन्तरले पराजित गर्दै सिटी अंकतालिकामा शीर्ष स्थानमा उक्लेको हो ।
सिटीको ७ खेलबाट १७ अंक भएको छ ।
एक खेल कम खेलेको आर्सनलको १५ अंक छ ।
प्रतिक्रिया