विश्वकपको प्रत्यक्ष प्रशारण गर्न मिडिया हबले कति खर्चियो ?
काठमाडौं । यसै वर्ष अर्थात सन् २०२२ मा कतारमा विश्वकप फुटबलको महाकुम्भ हुँदैछ । विश्वकप नोभेम्बर २० देखि सुरु भएर डिसेम्बर १८ सम्म एसियाली देश कतारमा चल्नेछ ।
विश्वकपका खेलहरूलाई प्रायः विश्वभरी नै प्रत्यक्ष प्रशारण गरिने छ ।
सन् १९८६ देखि नेपालले पनि विश्वकप प्रशारण गर्दै आएको छ । योपटक यसको जिम्मा मिडिया हबले लिएको छ ।
मिडिया हबले २० करोड रुपैयाँ खर्च गरेर नेपालका लागि विश्वकपको प्रत्यक्ष प्रशारणको अधिकार लिएको हो । सबै जोड्दा ४० करोड जति खर्च हुने अनुमान गरिएको कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया