नेपाललाई झट्का, फाइनलमा बंगलादेशसँग गोल खायो

काठमाडौं । महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपालले गोल खाएको छ ।
खेलको १३ औं मिनेटमा नेपालले बंगलादेशसँग गोल खाएको हो ।
बंगलादेशको लागि सामसुन्नाहरले मोनिका चक्माको पासमा गोल गरेकी हुन् ।
यी दुई टिम पहिलोपटक फाइनलमा भिडेका हुन् । जसले जिते पनि साफ महिला च्याम्पियनसिपमा नयाँ विजेता बन्नेछ ।
प्रतिक्रिया