नारायणकाजीलाई फकाउन प्रचण्ड पुगे हात्तीवन
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको निवास हात्तीवन पुगेका छन् । नारायणकाजीलाई फकाउन प्रचण्ड उनको निवास गएको बताइएको छ ।
अमेरिकी परियोजना संसद्बाट पारित गर्न माओवादी केन्द्रले सघाएको भन्दै नारायणकाजीले असन्तुष्टि जनाएका थिए । उनले पार्टी छोड्ने धम्कीसमेत दिएको बताइएको छ ।
नारायणकाजीको अभिव्यक्तिप्रति सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनी वामदेव गौतमकै बाटोमा गए आफूले छेक्न नसक्ने टिप्पणी गरेका छन् ।
तर, आज उनै प्रचण्ड नारायणकाजीलाई फकाउन उनकै निवास गएका छन् ।
प्रचण्ड र नारायणकाजीबीच झगडा, गिरिराजमणिको चेतावनी
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया