फाबियो कान्नाभारो बेनेभेन्टोको मुख्य प्रशिक्षकमा नियुक्त
काठमाडौं । फाबियो कान्नाभारो इटालियन क्लब बेनेभेन्टोको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । बेनेभेन्टो इटालीका विश्वकप विजेता पूर्व खेलाडी हुन् ।
उनले यसअघि चीन र साउदी अरेबियामा प्रशिक्षकको काम गरिसकेका छन् । उनले युरोपियन क्लब सम्हालेको भने पहिलोपटक हो ।
इटालीले २००६ को विश्वकप जित्दा उनी टिमका कप्तान थिए । उनले २०११ मा सन्यास लिदै प्रशिक्षणमा होमिएका थिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया