यी हुन् कोरोना सङ्क्रमितको सङ्ख्या धेरै हुने ९ देश
एजेन्सी । जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले मार्च १ मा प्रकाशित कोरोना भाइरस (कोभिड १९) बाट सबैभन्दा बढी प्रभावित नौ देशहको सूची निम्न प्रकार रहेका छन् ।
देश संख्या
विश्वभर ४३ करोड ६९ लाख ७३ हजार ८६३
अमेरिका ७ करोड ९० लाख ४५ हजार ४३
भारत ४ करोड २९ लाख २४ हजार १३०
ब्राजिल २ करोड ८७ लाख ९६ हजार ५७१
फ्रान्स २ करोड २८ लाख ७७ हजार ९२६
बेलायत १ करोड ९० लाख २१ हजार ७६
रुस १ करोड ६१ लाख ६१ हजार ५९६
जर्मनी १ करोड ४९ लाख १२ हजार ६२६
टर्की १ करोड ४० लाख ८९ हजार ४५६
इटाली १ करोड २७ लाख ८२ हजार ८३६ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया