दुई महिनामै ११ करोडको मिनरल वाटर निर्यात
काठमाडाैं । चालु आवको दुई महिना अर्थात साउन र भर्दामा नेपालबाट ११ करोडभन्दा बढीको मिनरल वाटर विदेश निर्यात भएको छ । भन्सार विभागका तथ्यांअनुसार दुई महिनामा ११ करोड ५५ लाख ७१ हजार रुपैयाँको मिनरल वाटर निर्यात भएको छ ।
चालु आवको साउनमा मात्रै नेपालबाट भारतमा ५ करोड ७७ लाख ३४ हजारको मिनरल वाटर निर्यात भएको थियो ।
नेपालमा उत्पादित मिनरल वाटर जर्मनी र भारतलगायतका देशमा निर्यात हुँदै आएको छ । तथ्यांकअनुसार सबैभन्दा बढी भारतमा ११ करोड ५५ लाख ५८ हजार रुपैयाँको मिनरल वाटर छिमेकी मूलुक भारतमा निर्यात भएको छ । जर्मनीमा भने दुई महिनामा १३ हजारको मिनरल वाटर निर्यात भएको छ ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया