निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने
काठमाडौं । निर्वाचन आयोगले बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ ।
आसन्न निर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोग स्रोतले जनाएको छ ।
साथै, आयोगले आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको जनाएको छ ।
आगामी मंसिर ४ मा देशैभर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । अहिले निर्वाचन आयोग त्यसैको तयारीमा छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया