डेंगु संक्रमितको संख्या २७ हजार नाध्यो, ३६ को मृत्यु
काठमाडौं । ७६ जिल्लामा फैलिएको डेंगु संक्रमण साउनयता बुधबारसम्म २७ हजार ५६९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर डेंगु संक्रमणबाट ३६ जनाको मृत्यु भइसकेको छ ।
डेंगुको सबैभन्दा उच्च जोखिममा बागमति प्रदेश रहेको छ । बागमतिमा २१ हजार ५८९ जना डेंगु संक्रमित छन् त्यस्तै, क्रमश प्रदेश १ मा ८१५, मधेसमा ४०५, गण्डकीमा ६५३, लुम्बिनीमा ३ हजार ५०, कर्णालीमा २३६ र सुदुरपश्चिम प्रदेशमा ८२१ जना डेंगु संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया