दमकमा मनाए ओलीले दशैं, सर्वसाधरणलाई लगाइदिए टीका
काठमाडौं । दशैं मनाउन तीन दिनदेखि गृहनगर दमकमा रहेका एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले विजय दशमीको अवसरमा सर्वसाधरणलाई टीका लगाइदिएका छन् ।
ओलीको हातबाट टीका तथा प्रसाद ग्रहण गर्न उनको निर्वाचन क्षेत्र वरपर र बाहिरबाट सर्वसाधर ओली निवासमा आएका थिए । करिब १ घण्टासम्म उनले बालबालिकालाई टीका लगाएर आर्शिवाद दिएका छन् । ९१ वर्षे बुवा मोहनप्रसाद ओलीबाट टीका तथा प्रसाद ग्रहण गर्नकालागि सोमबार ओली झापा पुगेका थिए ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया