छोरी बुहारी नाति–नातिनालाई प्रचण्डले लगाइदिए टीका
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरी, बुहारी र नाति–नातिनालाई विजया दशमीको टीका लगाइदिएका छन् ।
प्रचण्ड निवास खुमलटारमा छोरीहरू रेनु दाहाल, गंगा दाहाल, बुहारी बिना मगरलगायत नाति–नातिनारूलाई टीका लगाएपछि उनले सामूहिक तस्बिर खिचाएका थिए ।
तस्बिरमा उनले टीका लगाएका छैनन् । श्रीमती सीता दाहाल पनि देखिएका छैनन् । केही वर्षदेखि परिवारसँग प्रचण्डले दशैं मनाउँदै आएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया