सुनको मूल्य ९६ हजारमा कारोबार हुँदै
काठमाडाैं । दशैँको बिदापछि नेपाल सुनचाँदी व्यवसायी महासंघले आजबाट सुनचाँदीको कारोबार मूल्य तोकेको छ । महासंघका अनुसार कारोबारको पहिलो दिन आइतबार छापावाल सुन प्रतितोला ९६ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ९५ हजार ५ सय रूपैयाँ कायम भएको छ ।
आइतबार चाँदी प्रतितोला एक हजार २५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया