हिरासतमा रहेका पललाई भेटेपछि के भनिन् पूजाले ?
काठमाडौं । नायिका पूजा शर्माले प्रहरी हिरासतमा रहेका नायक पल शाहलाई तनहुँको दमौली पुगेर भेटेकी छिन् ।
पललाई भेटेपछि पूजाले युट्युबरहरूलाई छोटो प्रतिक्रिया दिएकी छिन् ।

‘पलले सबै दर्शकलाई धन्यवाद भन्नुभएको छ । उहाँ आफँले (म यस्तो गीत गाउँछु २) फिल्म हेर्ने कहिले हो थाहा छैन । यद्यपि, दर्शकलाई धेरै माया दिनुभएको छ’, उनले भनिन् ।
पूजाले निर्माण र अभिनय गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ अहिले देशव्यापी प्रदर्शनमा छ । यो चलचित्रमा पल मुख्य भूमिकामा छन् ।
नायक पल एक किशोरी गायिकामाथि जबरजस्ती करणीको आरोपमा अहिले सात दिनको हिरासतमा छन् ।
पललाई भेट्न दमौली पुगिन् पूजा
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया