आगामी वर्ष नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण
काठमाडौं । नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०२३/२४ मा ४.९ प्रतिशतले वृद्धि हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।
विश्व बैंकको तथ्यांकअनुसार आव २०२३/२४ मा देशको अर्थतन्त्रअन्तर्गत कृषिमा २.१ प्रतिशत, उद्योगमा ९.२ प्रतिशत र सेवा क्षेत्रमा ५.१ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ । आव २०२२/२३ मा कृषि क्षेत्रमा २.०, उद्योग क्षेत्रमा ८.९ र सेवा क्षेत्रमा ५.६ प्रतिशतको बृद्धि हुने प्रक्षेपण भएको छ ।
त्यस्तै, आव २०२२/२३ मा ५.५ प्रतिशतले बढ्ने मूल्यबृद्धि आव २०२३/२४ मा भने केही कम हुने देखिएको छ । आव २०२३/०२४ मा मूल्यबृद्धि ५=३ प्रतिशत हुने अनुमान विश्व बैंकले गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया