सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर, आईसीयूमा उपचार हुँदै
काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ । अहिले उनको आईसीयूमा उपचार भइरहेको किस्ट अस्पतालले जनाएको छ ।
अस्पतालले विज्ञप्ती जारी गर्दै उनको स्वास्थ्य अवस्था गम्भीर भएको जानकारी दिएको हो । उनको किस्टमा १८ दिनदेखि उपचार भइरहेको छ । अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले गत आइतबार जोशीको छातीमा निमोनिया संक्रमण देखिएपछि एन्टिबायोटिक सुरू गरिएको बताएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि १८ दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया