इमाडोलमा डाक्टर मृत फेला

काठमाडौं । सिभिल अस्पतालकी डाक्टर सुस्मिता पाठक मृत अवस्थामा भेटिएकी छिन् । उनी ललितपुरको इमाडोलमा मृत भेटिएकी हुन् ।
प्रहरीका अनुसार उनले सुसाइट गरेको बुझिएको छ । प्रहरीले उनको मोबाइलमा फेला पारेको भिडियोमा उनले अत्यधिक औषधि स्प्रे गरेको पाइएको छ ।
मृतक सुस्मिताको सुसाइट नोटसमेत फेला परेको छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया